भद्रपुर गोल्डकप : मेची रंगशालाले पुनर्जीवन पाउँदै

झापा, ४ पुष /     नेपालकै पुराना गोल्डकप मध्येमा पर्ने भद्रपुर गोल्डकपले १८ वर्षपछि निरन्तरता पाउने भएको छ। २०६१ सालपछि यो गोल्डकप हुन सकेको थिएन। प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी मेची रंगशालाप्रयोगविहीन बनेको थियो। एक साताअघि भद्रपुर नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाएर तयारी अघि … Continue reading भद्रपुर गोल्डकप : मेची रंगशालाले पुनर्जीवन पाउँदै